३० चैत्र २०८२, सोमबार | April 13, 2026

नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रहरी महानिरीक्षक (एआजी) मा बढुवा सिफारिस भएका छन् ।

जनपद प्रहरीको समूहतर्फका भीमप्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका हुन् ।

त्यस्तै, प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ उपसमूहका नवीन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका डा. देउती गुरुङलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : ३७ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका