७ चैत्र २०८२, शनिबार | March 21, 2026

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ



काठमाडौं । फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लागु औषध कारोबारको मुद्दामा फरार रहेको भनिएका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार रहेको भनिएका दावालाई उच्च अदालत पाटनले २०६४ सालमा दोषी ठहर गरेको थियो ।

पक्राउ परेका लामालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ११ : ४७ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको