३ चैत्र २०८२, मंगलबार | March 17, 2026

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध



क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो । अब यसलाई थप २ वर्ष अर्थात जनवरी १, २०२७ सम्मका लागि थप गरिएको छ ।

क्यानडामा धेरै लगानीकर्ता आउने र ठूलो संख्यामा विदेशी विद्यार्थी पनि क्यानडामा बस्ने सरकारको भनाइ छ, जसका कारण क्यानडामा विदेशी विद्यार्थीलाई काम गर्न पनि प्रतिबन्ध लगाइएको हो । जनसंख्या वृद्धिका कारण घरको अभाव भएको क्यानडा सरकारको विश्वास छ ।

यसैबीच निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पर्याप्त मात्रामा घर निर्माण हुन नसकेको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : २७ बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर