१६ असार २०८३, मंगलबार | July 1, 2026

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी



काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा कडा तर रोचक प्रतिस्पर्धा देखिएको छ ।

कडा प्रतिस्पर्धाका बीच एमाले उम्मेदवार दमनबहादुर भण्डारी कांग्रेसका अभिषेक बहादुर सिंहभन्दा अघि पुगेका छन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन्।

भण्डारी ९ मतले मात्रै अगाडि छन्।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : २६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी