६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् ।

आज बिहान कतारबाट काठमाडौं आइपुगेका यादवले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

उनले पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्रीसँग छलफल गरेको जनाएका छन् । भेटमा यादवले आफु विदेश भ्रमणमा रहेको बेलामा पार्टी फुटाइएको भन्दै यादवले असन्तुष्टि जनाएका छन् ।

आइतबार वरिष्ठ नेता अशोक राईको नेतृत्वमा सात जना सांसदसहि कैयौं केन्द्रीय सदस्यले नयाँ पार्टी बनाएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १० : ३६ बजे

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म