६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सूर्य नेपालको ‘टफिचु तड्का इमिली’ बजारमा



काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ टफी “Tadka Imli, “Taste को नयाँ blast” को नारा सहित बजारमा सार्वजनिक गरेको छ ।

Tadka Imli मा इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।

Toffichoo Tadka Imliको विक्री मूल्य ५ रुपैयाँ प्रति २ गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

Toffichoo Tadka आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । Toffichoo Tadka Imli नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।

Mint-O Fresh तथा Toffichoo का विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् र हाल ”Toffichoo” अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै ”Tadka Kaccha Mango” , ”Tadka Litchi” र “Eclairs”  पनि बजारमा सर्बत्र उपलब्ध छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ३३ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए