२३ माघ २०८२, शुक्रबार | February 6, 2026

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैं



काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक अपरान्ह १:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

बैठकमा देशको समसामयिक परिस्थितिको समिक्षा हुनेछ, साथै आगामी शुक्रबारदेखि शुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरुमाथि छलफल र एजेण्डा तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १२ : २५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद