६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

अचाक्ली गर्मी बढेपछि नेपालगन्ज उपमहानगरले दियो ४ दिन विद्यालय बिदा



नेपालगन्ज । नेपालगन्जमा अत्याधिक गर्मी सहित तातो हावा लु चलेपछि ४ दिनका लागि बिद्यालयहरुलाई बिदा दिइने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले जेष्ठ १५ देखि १८ गते सम्म बिद्यालयहरुमा बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले आज एक सूचना प्रकाशित गर्दै अत्याधिक गर्मि तथा लु चलेको कारण बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरुमा जेष्ठ १५ देखी जेष्ठ १८ गतेसम्म चार दिन पठन पाठन बन्द गर्न भनिएको छ ।

हुन नेपालगन्ज् उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखा नेपालगन्जले बिदा सम्बन्धी सूचना जारी गरेको हो । सूचनामा उल्लेख भएको मितिसँगै एकदिन शनिबार पर्ने हुँदा उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा पाँच दिन विद्यालय बन्द हुनेछन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ४ : २७ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस