२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

तिलोत्तमा ‘जनप्रतिनिधी र कर्मचारीहरु बीचको मैत्रीपुर्ण फ़ुटबल’मा जनप्रतिनिधी विजयी



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना खेलकुद विकास समितिको व्यवस्थापनमा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु बीच भएको मैत्री पुर्ण 7A साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर बिहानैबाट संचालन गरिएको प्रतियोगितामा स्वास्थ्य शाखालाई नगर प्रहरी कर्मचारीले पराजित गरेका छन् भने नगर कर्मचारीको टिमले वडा कर्मचारीलाई ट्राईब्रेकरमा पराजित गरेको थियो भने, महिला जनप्रतिनिधी र महिला कर्मचारी बिचको खेलमा महिला जनप्रतिनिधीले ट्राइब्रेकरमा महिला कर्मचारीलाई पराजित गरेका छन् भने पुरुष जनप्रतिनिधी र पुरुष नगर कर्मचारी बिचको खेलमा पुरुष जनप्रतिनिधीले ट्राइब्रेकरमा नगर कर्मचारीलाई पराजित गरेका छन् ।

प्रतियोगिता नगराप्रिसरमै रहेको मैदानमा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको सम्रिध्ही र स्वास्थ्यका लागि जनप्रतिनिधी र कर्माचारी एकजुट बन्न यस्ता प्रतियोगिताले ठुलो भूमिका रहने बताए । सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले मौसम प्रतिकुलताका करण प्रतियोगितामा केहि असहज भएपनी सबैको उत्साह र प्रतियोगितामा सहभागिताले उत्प्रेरणा जगाएको बताइन । उनले खेल मार्फत सबैको स्वास्थ्य लागि सकारात्मक प्रभाव पार्ने हुँदा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

प्रतियोगिताबारे बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले उत्साहित प्रतियोगितामा सहभागिताले थप अन्य खेलकुदको प्रतियोगिताका लागि जिम्मेबार बनाएको र मैत्रीपूर्ण भएपनि निकै प्रतिस्प्रधात्मक खेल भएको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : २० बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै