२ पुस २०८२, बुधबार | December 17, 2025

फ्राइडे रिलिज : ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ आजबाट रिलिज



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ आजबाट रिलिज भएका हुन् ।

‘लन्डन टु पेरिस’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । यो चलचित्रले नेपाली डायस्पोराको कथा भन्छ । चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘गाउँ आएको बाटो’ नवीन सुब्बाले निर्देशन गरेको चलचित्र हो । यसले गाउँमा गाडी आएपछि परम्परागत पेसा कसरी संकटमा पर्छ भन्ने कथा भन्न बाउ-छोराको इमोस्नल कथा पेस गर्छ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बालगायत कलाकारको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ५४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन