३१ आश्विन २०८३, शनिबार | October 17, 2026

लुम्बिनी प्रदेश प्रमुख शेरचन रारा भ्रमणमा



मुगु । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले परिवारका सदस्य र सचिवालय टिम सहित रारा भ्रमणमा पुगेका छन् । शनिबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसँग शिष्टाचार भेट गरेका शेरचन आज मुगु जिल्लाको राराताल पुगेका हुन् ।

भ्रमणमा प्रदेश प्रमुख शेरचन, शेरचन पत्नी शान्ति शेरचन, उनको सचिवालयको टोली र कर्मचारीको सहभागीता रहेको छ । भ्रमणका क्रममा प्रदेश प्रमुख सहितको टोलिले घोडामा सवार गरि राराको सौन्र्यताको अवलोकन गरेका थिए ।

नेपालकै स्वर्गकी रानीको उपमा पाएको रारामा दैनिक सयौं पर्यटकको भिड लाग्ने गर्दछ । रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो ।

रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भएपनि प्रदेश प्रमुख शेरचनको टोलि भने स्थलमार्गबाटै रारा पुगेका छन् । राराको सुन्दरताले आफुहरु लोभ्याएको बताउँदै प्रदेश प्रमुख शेरचनले हरेक नेपाली एक पटक रारा पुग्नु पर्ने बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : १६ बजे

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको