२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकारमा डोभल पुन: नियुक्त



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनस् नियुक्त गरेका छन् ।

त्यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुनस् नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

डोभल र मिश्र २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएदेखिनै यहि भूमिका निरन्तर रहेका छन् ।

डोभल १९६८ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् भने मिश्र १९७२ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ६ : ५१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले