२७ भदौ २०८३, शनिबार | September 12, 2026

बाँकेमा अत्याधिक गर्मी भएर सडकमा ढलेका सुनारको मृत्यु



खजुरा । बाँकेमा अत्याधिक गर्मीका कारण एकजनाको मृत्यु भएको छ । बाँकेको खजुृराका सुन ब्यवसायीको गर्मीका कारण हृदयघाट भएर आज मृत्यु भएको हो ।

खजुरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनारको आज मध्यान्ह मृत्यु भएको हो । मोटरसाईकलमा घरबाट पसल तर्फ आइरहेका सुनार मोटर साईकल चलाउने क्रममा घुमाएपछि मोटेरसाईकल रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्दार गरि अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अत्याधिक गर्मी चर्केको मध्य दिउँसो मोटरसाइकल लिएर सडकमा निस्केका सुनार गर्मीकै कारण चक्कर लागेर सडक किनारमा बेहोस भएको स्थानीयले बताएका छन् । प्रहरीले भने यस अघि देखि नै मृतक सुनार मृगी रोगको बिरामी रहेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ०३ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी