१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

राप्ती नदीको जल सतहले खतराको रेखा नाघ्यो



नेपालगन्ज । दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल सतहले खतराको रेखा पार गरेको छ । आज बिहान १०ः३० बजेको मापनमा नदीको जल सतह खतराको बिन्दु पार गरेको हो ।

आज बिहान १०ः३० बजेको मापनमा ५ दशमलव ७५ मिटर माथि नदीको सतह पुगेको पश्चिम राप्ती कुसुम बाढीमापन केन्द्रले जनाएको छ । नदीको जल सतह बढ्दो क्रममा रहेकोले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा रहेका स्थानीयले आज साँझ सम्म उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।

राप्ती नदीको जल सतहलाई ५ मटिरको रेखा सम्म सामान्य र त्य माथि पुगेको अवस्थामा खतराको संकेतकारुपमा लिने गरिएको छ । बाँकेका राप्ती तटीय क्षेत्रमा हरेक वर्ष डुबान तथा खेतीयोग्य जग्गा कटानको समस्या रहँदै आएको छ । विशेष गरि भारतले लक्ष्मणपुर बाँधका नाममा चौधरी चरण सिंह ब्यारेर र कलकलवा तटबन्ध निर्माण गरेदेखि तटीय क्षेत्रमा डुबानको समस्या देखिन थालेको हो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ११ : ५६ बजे

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको