१३ असार २०८३, शनिबार | June 27, 2026

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेका हुन् । यही असार २८ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् । सो  दिनको बैठकमा पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।

एमालेले आफुलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका थिए । एमालेले भने आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरिरहेको थियो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १ : २५ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट