१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

धारा ७६ (२) अनुसार सरकारमा दाबी पेश गर्न देउवा र ओलीले गरे हस्ताक्षर



काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबी पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन् । दुबै दलले संविधानको धारा ७६ को उपधारा २ अनुसार राष्ट्रपतिबाट आह्वान हुने सरकार गठनका लागि हस्ताक्षर गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबी पेश गर्ने निवेदनमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ३१ बजे

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

आजदेखि संसद् अधिवेशन

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि