२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

गठबन्धनमा धरमरपछि ओली-देउवाबीच भेटवार्ता, संयन्त्र सक्रिय बनाउने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा कांग्रेस नेताहरुबाटै निरन्तर प्रश्न उठिरहेको बेला ओली र देउवाबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार भएको भेटवार्तामा दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउन ओलीदेउवाबीच सहमति भएको जनाइएको छ।

सरकारको काम सुस्त भएको र जनअपेक्षाअनुसार काम नभएको भन्दै संयन्त्रमै रहेका कांग्रेस महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा एवं अन्य नेताहरुले केहीदिनयता निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ३१ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा