३१ आश्विन २०८३, शनिबार | October 17, 2026

प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई बिधयेक प्रमाणीकरण गरेका छन् ।

प्रमुख शेरचनले आज (आइतबार) लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी बिधयेक र आर्थिक बर्ष २०८१र२०८२ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम बिनियोजन र खर्च गर्न बनेको बिधयेक प्रमाणीकरण गरेका हुन् ।

लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित बिधयेकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयको प्रबक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : ५१ बजे

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको