१८ माघ २०८२, आइतबार | February 2, 2026

देउवा निवास पुगेर भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री राणालाई



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भारतीय राजदूत नविन कुमार श्रीवास्तवले भेटघाट गरेका छन् ।

देउवा निवास बुढानिकलकण्ठ पुगेर राजदूत श्रीवास्तवले राणालाई भेट गरेका हुन् ।

विहान ९:१० बजे देउवा निवास पुगेकाका राजदूतले राणालाई परराष्ट्रमन्त्री बनेकोमा बधाइ दिएका छन् । उनीहरुबीच दुईपक्षीय हितकाका विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १० : २३ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन