५ पुस २०८२, शनिबार | December 20, 2025

रोटरी क्लब अफ लुम्बिनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । रोटरी क्लब अफ लुम्बिनीको आयोजनामा बिहिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिब्यातारा इन्टरप्राइजेस बुटवल-११ कालिकानगरसंगको सहकार्यमा आयोजित रक्तदानमा ५७ यूनिक रगत संकलन गरिएका क्लबका अध्यक्ष सुदिप थापाले जानकारी दिए ।

दिव्य ताराको प्राङ्गणमा आयोजित रक्तदानका लागि रक्त सञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । सामाजिक उत्तरदायित्व र स्वास्थ्य सम्बन्धि सचेतनासहित रक्तदान कार्यक्रम गरिएको क्लबले जनाएको छ । क्लबका सदस्य, दिब्यताराका सञ्चालक, कर्मचारी तथा परिवारको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ४ : ०५ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र