११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघिय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

आज सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : ३८ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको