७ चैत्र २०८२, शनिबार | March 21, 2026

गोरखाको धार्चेमा पहिरोले पुरिएर ५ जना बेपत्ता



काठमाडौं । पहिरोले घर पुरिँदा गोरखाको धार्चेमा ५ जना बेपत्ता भएका छन् ।

आज बिहान ३ बजेतिर गएको पहिरोले पुरिएर धार्चे गाउँपालिका-५ रेसास्थित जितबहादुर गुरूङको घरमा रहेका ५ जना बेपत्ता भएका हुन्। दुई जनालाई स्थानीयले उद्दार गरेका छन् ।

पहिरोले गुरुङको घर र कृषि फार्म पुरिएको छ । उद्दारका लागि प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उत्तरी गोरखामा रहेको धार्चे निकै दुर्गम क्षेत्रमा पर्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ३४ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका