२० मंसिर २०८२, शनिबार | December 6, 2025

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

काठमाडौं जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएको र उद्धार जारी रहेको छ । घटनारबो थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ८ : १९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति