२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले दिए राजीनामा



दाङ । बाँके प्रहरीकोे कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धानमा रहेका लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् ।

कुर्मीको राजीनामा मुख्यमन्त्री आचार्य समक्ष कांग्रेस संसदीयदलका नेता डिल्लीबहादुर चौधरीले पेश गरेको बताइएको छ । मन्त्री कुर्मीको राजीनामा भने स्वीकृत नभएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । कुर्मीको राजीनामा आएको कांग्रेस संसदीयदलका नेता चौधरीले पुष्टी गरे । ‘राजीनामा आएको हो, अरु कुरा २ घण्टा पछिमात्र गर्छु ।’ उनले खबरकुरासँग भने ।

कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा बाँकेमान अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाह विरुद्ध एकल महिला निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । उनलाई कारवाही गर्ने माग गर्दै अधिकारकर्मी रुबी खान सहितको टोलिले काठमाडौंमा धर्ना र प्रदर्शन जारी राखेका छन् ।

उनी बाँके क्षेत्र नम्वर ३ (ख) बाट काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ६ : ५३ बजे

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका