८ पुस २०८२, मंगलबार | December 23, 2025

गोर्खा राइफल फिलौरा कार्यक्रम सम्पन्न



बुटवल । पूर्व सैनिक ५/९ गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनाएको छ । परिवारले हरेक वर्ष सेप्टेम्बर ११ मा युद्ध सम्मान दिवस मनाउदै आएको हो ।

बुटवल समितिका अध्यक्ष सुवेदार मेजर राजकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा फिलौराका पूर्व ब्रिगेडर भि सन्तोषले नेपाल र गोर्खालीले खेलेको योगदानको चर्चा गर्दै नेपाल भारत र गोर्खाको ईतिहास २ सय वर्ष पुरानो रहेको भन्दै उनले भारतमा ५/९ जिआर सबैभन्दा उत्कृष्ट फौज रहेको बताए । विभिन्न समयमा भएका युद्ध जितका लागि भुमिका खेल्ने सबैलाइ धन्यवाद दिएका थिए ।

उनी हाल जिआरडी गोरखपुरको कमाण्डर समेत रहेका छन् । देशभरबाट करिब ७०० जना भू.पू सहभागी कार्यक्रममा बिर नारी युद्ध लडेका तथा जेष्ठ नागरिकलाइ दोसला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा महिला समिति संयोजक सुमित्रा मल्ल, हनरी क्याप्टेन डा नारायण गौतम, रामबहादुर खनाल क्षेत्री, सुर्यबहादुर थापा लगायतले बोल्दै ५/९ जिआरलाइ सफल फौज बनाउन विर गोर्खालीको भुमिका सह्रानिय रहेको बताए । भारत(पाकिस्तान युद्धमा ११ सप्टेम्बर १९६६ मा विजय प्राप्त भएको थियो ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १० : ०९ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस