६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

बझाङमा भूकम्पको धक्का महसुस



बझाङ । बझाङमा भूकम्पको महसुस गरिएको छ । आज साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव सात म्याग्निच्युडको भूकम्पको धक्का गएको भूकम्प विद् डा शिव सुवेदीले जानकारी दिए ।

भूकम्पको धक्का महसुस भए पनि क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् ।

बझाङ सहित त्यस आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको स्थानीयबासीले बताएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  १० : ५२ बजे

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

बाँकेमा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बाँके । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको