२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

माओवादीले अवरुद्ध गर्ने भएपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सदन अवरुद्ध गर्ने निर्णय गरेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ दल एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्दै अपमान गरेको भन्दै नियमापत्ति गरेको माओवादीले सभामुखले हिंसा शब्द गैरसंसदीय नभएको निस्कर्ष निकालेपछि आक्रोशित बनेको थियो । एमालेले जनयुद्धलाई नियतवस हिंसा भनिएको आरोप लगाउँदै सभामुखको निर्णय पुनरावलोकन हुनुपर्ने माग राखेको थियो ।

यसअघि आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सहमति जुटाउनका लागि ३ बजेसम्म स्थगित गरिएको थियो । सभामुख देवराज घिमिरेले बिहान ११ बजे सहमति जुटाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ४ : २६ बजे

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा