२९ चैत्र २०८२, आइतबार | April 12, 2026

दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले लिईन् शपथ, ५ सदस्सीय मन्त्रिमण्डल



काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले पद तथा गोपनियताको शपथ लिएकी छन् । उनले शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिए लगत्तै आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।

शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले ५ सदस्सीय मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । उनको मन्त्रिमण्डलमा गोपाल राय, कैलाश गहलोत, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावत रहेका छन् । उनीहरुले पनि आजै शपथ लिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ५ : २६ बजे

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति