२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई म्यादथपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंर्ला ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

पक्राउ गरे लगत्तै उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । त्यसपछि उनलाई अस्पतालबाट सिधै काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराधको अभियोगमा प्रसाई विरुद्ध प्रहरीले ४ दिन अगाडी पक्राउको पुर्जी लिएको थियो । ४ दिन देखि ढोका थुनेर बसेका उनलाई आज अपरान्ह प्रहरीले भक्तपुर स्थित घर भित्रै प्रवेश गरेर पक्राउ गरेको गियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : १६ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का