२३ चैत्र २०८२, सोमबार | April 6, 2026

भैरहवामा बुलेट मोटरसाइकल बिक्रेता विएन मोटर्स सञ्चालनमा



बुटवल । रूपन्देहीको भैरहवामा विएन मोटर्स प्रालिले सिद्धार्थनगर नगरपालिका-७ बाट आफ्नो सेवा सुरू गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रालि २१ औं शाखा हो ।

त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता प्रालिले भैरहवामा रहेर दुई बुलेट मोटरसाइकलको विक्री वितरण सुरू गरेको सञ्चालक नरेश जिसीले जानकारी दिए । नेपालमा एसेम्बल बुलेट मोटरसाइकलको युवा पुस्ताको रोजाइमा छ । दशैको अवसर पारेर सुरु गरिएको शोरुममा २० वटा विक्री भइसकेको र २५ वटा बुकिङ भएको सञ्चालक जिसीले जानकारी दिए ।

मोटराइकल खरिद गर्दा एसोसरिजमा ४० प्रतिशतसम्म छुट रहेको छ । प्रालिमा ५ वटा मोडलका मोटरसाइकलहरु रहेका छन् । ३५० सिसिदेखि ४५० सिसिसम्मका मोटरसाइकलको मूल्य ४ लाख ८३ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म मूल्य छ । बुलेट किन्ने युवाका लागि गर्दा उत्कृष्ट सोरुम र सर्भिस सेन्टर रहेको छ ।

युवा उद्यमी जिसी सानै उमेरदेखि व्यवसायमा जमेका छन । अनुभवी जिसीले बेनली बाइक, टयाक्टर शोरुम सञ्चालन लरेपछि अहिले रोयल रोयल इन्फिल्ड मोटराइकल विक्री थालेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ६ : १४ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको