४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रभु ग्रुपले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग



काठमाडौं । प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैया सहयोग गरेको छ ।

प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र प्रभु बैंकका सञ्चालक राजेन्द्र मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकमले दैवी विपत्तीमा परेका नागरिकको उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास ग्रुपले लिएको छ ।

उद्धार कोषमा प्रभु बैंकले १ करोड तथा प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल लगायत कम्पनीले ७५ लाख गरी कुल १ करोड ७५ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको