११ पुस २०८२, शुक्रबार | December 26, 2025

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलका नेताहरुको बैठक बसिरहेको छ ।

नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्राकृतिक प्रकोपपछिको अवस्था र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायतका नेताहरु उपस्थित छन् ।

सो बैठकमा सत्ता पक्षको दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपभाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

 

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : २६ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको