७ पुस २०८२, सोमबार | December 22, 2025

बझाङमा जिप दुर्घटना, चार जना घाइते



बझाङ । बझाङमा सोमबार बिहान भएको जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

तलकोटबाट सदरमुकामतर्फ गइहेको बा १८ च ५१४९ नम्बरको जिप जयपृथ्वी नगरपालिका– ११ स्थित खानेपानी ट्‌यङ्की नजिक जिप दुर्घटना भएको हो । सात जना यात्रु सवार जिपको ब्रेक फेल भएपछि दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइने हुनेहरुमा तलकोट गाउँपालिका–१ बस्ने ५६ वर्षीय बिरबहादुर बम्म, ४५ वर्षीया धनलक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका– ११ बस्ने २५ वर्षीया विद्या बोहरा र १७ वर्षका शंकर धामी रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

जीप चालक नवीन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ३८ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका