१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल र श्रीलंका भिड्दै



काठमाडौँ । हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपालले आज श्रीलंकाको सामना गर्ने भएको छ ।

क्वाटरफाइनलमा नेपालले आज दिउँसो १स् ३५ बजेदेखि शुरु हुने खेलमा श्रीलंकाको सामना गर्ने भएको हो ।

नेपाल समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको थियो । नेपालले समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो ।

नेपालसँग इङल्याण्डलाई ६ विकेटले र अस्ट्रेलिया ११ रनले पराजित भएका थिए ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ११ : ४१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले