१९ बैशाख २०८३, शनिबार | May 2, 2026

पूर्वराजा स्व. महेन्द्र पत्नी रत्न बिरामी, अस्पताल भर्ना गरियो



काठमाडौँ । पूर्वराजा स्व.महेन्द्र पत्नी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् ।

उनको घाँटी र छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । ९६ वर्षीय उनको छातीमा सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन् । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।

जनआन्दोलनको दबावमा पूर्वराजा ज्ञानेन्द्रे नारायणहिटीबाट बाहिरिएपनि रत्नले भने आफू बाँचुन्जेल नारायणहिटी भित्रको महेन्द्र मञ्जिल नछाड्ने अडान लिएपछि उनलाई त्यहाँ बस्न दिइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : ११ बजे

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,