६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानमन्त्री ओली अस्वस्थ्य, निवासमै आराम गर्दै



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् ।

प्रधानमन्त्रीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ। ज्वरो आएपछि उनको रगत परीक्षणका लागि आज ल्याब पठाइएको छ ।

अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको उनका प्रेस विज्ञ रामशरणबजगाईंले जनाएका छन् । यद्यपी, आज गृहमन्त्री रमेश लेखकले ओलीलाई भेट गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : २७ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको