७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अमेरिकी राष्ट्रपति निर्वाचन मतगणना : फराकिलो अग्रता बनाउँदै ट्रम्प



काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनको अहिले मतगणना जारी छ । मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्म ट्रम्प अगाडि छन् । आम चुनाव जित्न २७० इलेक्टोरल मत ल्याउनुपर्ने हुन्छ । हालसम्म ट्रम्पले १७८ इलेक्टोरल मत ल्याएका छन् भने ह्यारिसले ९१ इलोक्ट्रोरल मत ल्याएका छन् ।

२६ प्रतिशत मतको गणना गर्दा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : २० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी