२५ श्रावण २०८३, सोमबार | August 10, 2026

पाथीभरा केवलकार शिलन्यासको क्रममा झडप, तीन जना घाइते



काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण गर्ने र गर्न नदिने पक्षबीच विवाद हुँदा तनाब उत्पन्न भएको छ ।

पाथीभरा मन्दिर पुग्ने केबलकारको शिलन्यासको क्रममा तल्लोफेदीमा दुई पक्षबीच ढुंगामुढा भएको छ । एकपक्षले शिलान्यास गर्न खोज्दा अर्को पक्षले विरोध गर्दै ढुंगामुढा गर्न थालेपछि दुईपक्षीय झडप भएको थियो ।

झडपका क्रममा तीन जना घाइते भएका छन् । उनीहरुलार्ई उपचारका लागि अस्पताल पठाइएको छ ।

झडप हुनसक्ने भन्दै प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था बढाएको थियो । केवलकार बनाउनुपर्ने र बनाउन दिन नहुने पक्षबीच लामो समयदेखि विवाद भैरहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ३ : ४६ बजे

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह