११ पुस २०८२, शुक्रबार | December 26, 2025

रवि लामिछानेलाई आज चौंथो पटक म्याद थपका लागि अदालत लगिँदै



काठमाडौँ । सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पति शुिद्धकरणको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइदै छ।

लामिछानेविरुद्ध अनुसन्धानका लागि प्रहरीले आज चौंथो पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराउन लागेको हो ।

अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद आज सकिँदैछ ।

रास्वपाले भने सभापति लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाइरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : २४ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’