५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पूर्वमुख्यसचिव अर्यालले दिए पदबाट राजीनामा



काठमाडौँ । पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका अर्यालले सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् । उनी आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए।

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपसहित गत असार ९ गते अख्तियार दुरूपयोग असुन्धानमा आयोगमा मुद्दा परेपछि उनी मुख्यसचिवबाट निलम्बनमा परेका थिए ।
यद्यपी उनलाई अदालतले गत कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो ।

मुख्यसचिवबाट निलम्बनमा परेपछि सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी पद सिर्जना गरी सार्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ११ : ०० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं