२८ पुस २०८२, सोमबार | January 12, 2026

संविधानसभा सदस्य भोला सिद्दिकीको निधन



नेपालगन्ज । संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर स्थायी घर भएका कांग्रेस नेता सिद्दिकीको ६० वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।

हिजो दिनभरी सामान्य अवस्थामा सबैसंग भेटघाट गरेका सिद्दिकीको राती १० बजे अचानक हृदयघात भएको परिवारका सदस्यहरुले बताएका छन् । अचानक बेहोस भएपछि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको उनी निकट अब्दुर रहमान मियाले जानकारी दिए ।

उनको आज अपरान्ह ४ बजे स्थानीय कब्रस्तानमा अन्त्येष्टि गरिने मियाले बताए । दीवंगत सिद्दिकीको एक श्रीमती र एकमात्र छोरी रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ५१ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको