२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

पासपोर्ट सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने



काठमाडौँ । पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तिमा दुई साता लाग्ने भएको छ।

राहदानी विभागले सूचना प्रकाशित गर्दै पूर्ण रूपमा राहदानी (पासपोर्ट) को कार्य प्रारम्भ हुन एक(दुई साता लाग्ने जनाएको हो । राहदानी आवेदनसँग सम्बन्धित प्रणालीमा भाइरस प्रवेश गरेको भन्दै यसको फैलावट रोक्न सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ ।

आंशिक रुपमा भने सेवा प्रभाव भैरहेको पनि विभागले जनाएको छ । यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको विभागको भनाइ छ।

एक-दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने पनि विभागले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ११ : २७ बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा