२७ बैशाख २०८३, आइतबार | May 10, 2026

उपनिर्वाचन मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने



काठमाडौं । यही मंसिर १६ गते आइतबारका दिन हुने स्थानीयतह उपनिर्वाचनको मत परिणामको अध्यावधिक वेबसाइबाट हेर्न सकिने भएको छ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगकोवे बसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार मतदान १६ गते बिहान ७:०० बजे देखि बेलुका ५:०० बजे सम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ। मतदानकार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ।

उपनिर्वाचन हुने नगरपालिका प्रमुख-१, उपप्रमुख-१, गाउँपालिका अध्यक्ष-२, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np/ मा नै अद्यावधिक गरिने आयोगले जनाएको छ । आयोगले मरिणाम प्राप्त गर्न वेवसाईटको सहयोग लिन राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धितसबैमा आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ४४ बजे

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार