२ मंसिर २०८२, मंगलबार | November 18, 2025

रौतहटमा स्कर्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु



रौतहट । रौतहटमा गएराति स्कर्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कर्पिओ रौतहटको चन्द्रपुर नगरपालिका( ४ स्थित धन्सार–लमाहा सडक खण्डमा दुर्घटनामा परेको थियो ।

बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतक अधिकांशको सनाखत हुन बाँकी छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

तीव्र गतिमा गुडिरहेको स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किको थियो।

 

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : २६ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो