१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब रु २००० छुट पाइने



काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब रु २००० छुट पाइने भएको छ । यसअघि

कम्पनीले आइइएलटिए टेस्टको शुल्क भुक्तानीमा रु १००० छुट सुविधालाई हालै सार्वजनिक गरेको थियो।

सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब रु २००० छुट पाइने टेस्ट शुल्कमा फ्ल्याट रु। २००० क्यासब्याक प्रदान गर्ने योजना सार्बजनिक गरेको छ ।

सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पौष ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १००० छुट सुबिधा निरन्तर चलिरहने छ ।

यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आइइएलटिए परिक्षा शुल्क सहजै तिर्न सक्नेछन्।

आइएमई पे एपबाट आइइएलटिए टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा वाट्स निउ भागमा आइइएलटिए टेस्ट बुकिङमा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन्।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ४ : २४ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि