२० असार २०८३, शनिबार | July 4, 2026

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सम्पन्न, संविधान संशोधनको एजेन्डा अघि सारिने



काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार सञ्चालन सबन्धि कार्यदलको बैठक सम्पन्न भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारलाई अझ प्रभावकारी बनाउनका लागि प्रयास जारी राख्ने प्रारम्भिक सहमति गरेका छन ।

सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन लागि एमाले र कांग्रेसले दुई दलीय संयन्त्र बनाएका हुन ।

सो संयन्त्रको कार्यदलमा रहेका  बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधन लगायतका विषयको कार्यान्वयन कसरी अघि बढाउने लगायतका  विषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

कार्यदलमा सरकारको नेतृत्वकर्ता एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य रहेका छन ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : ०१ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै