२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन



काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।

काठमाडौंको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघात भएका वस्तीको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । ७१ वर्षीय वस्तीलाई हृदयाघातभएपछि अस्पताल लगिएको थियो । यद्यपी, लानेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन् । छोरा छोरी अमेरिका भएका कारण उनीहरु आएपछि आइतबार मात्र अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ९ : १० बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार