२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

काठमाडौं कांग्रेसद्वारा दिवङ्गत नेता सिंहको सम्झना



काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पिएल सिंहले परिवारभन्दा देशलाई माथि राखेर काम गरेको बताएका छन् ।

आज नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिद्वारा उनको १३औँ दिनको पुण्यतिथिमा २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा नेता सिंहले गरेको योगदानको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले सिद्धान्त र आदर्शको राजनीतिलाई उनले सधैँ आत्मसात् गरेको बताए ।

“भारतका प्रधानमन्त्री चन्द्रशेखर र पिवीनरसिंह राव उहाँबाट प्रभावित हुुनुहुन्थ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताका प्रिय हुनुहुन्थ्यो । जनताका पनि उहाँ उत्तिकै प्रिय हुनुहुन्थ्यो”, उपप्रधानमन्त्री सिंहले भने ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १ : २१ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३