२१ माघ २०८२, बुधबार | February 4, 2026

बुटवलको मजुवामा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशुको शव फेला



बुटवल । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

मृत अवस्थामा फेला परेकी मृत नवजात शिशु महिना पुगेर जन्माएर फालेको प्रहरीले अनुमान गरेको छ । ‘शिशु पुरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । डीएसपी पण्डितले भने, राम्रै अवस्थामा जन्मिएकी शिशुलाई ५र७ दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’

उनका अनुसार फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरी पुगेर शव बरामद गरेको थियो । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १ : १९ बजे

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै