८ माघ २०८२, बिहिबार | January 22, 2026

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा अर्थतन्त्र संकटमा : धनराज गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूँजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको बताएका छन्।

नेपाली कांग्रेसको नीति तथा योजना विभागको आयोजनामा बुधबार सानेपामा भएको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति बिषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘विदेशबाट ऋण लिएर पूजी निर्माण नहुने ठाउँमा लगानी गरेपछि विदेशी ऋणले थिच्दै गयो।’

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा देशमा आर्थिक संकट छाएको उदाहरण दिँदै ७ सय ५३ स्थानीयतहमा बनेको हस्पिटलको योजना खण्डहर बनेको बताए। उनले भने, ‘७ सय ५३ स्थानीय तहमा हस्पिटलका भवन मात्रै बने नागरिकको उपचारको लागी डाक्टर छैनन्।’

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ५२ बजे

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको

दाङको ‘तुई’ उपत्यकामा मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’